FAQs Complain Problems

ग्यालरी

यहि मिति २०७९/०९/२१ गतेका दिन भोटखोला गाउँपालिका ०३ हटियामा अपांगता रोकथाम तथा पुनर्स्थाना कार्यक्रम अन्तर्गत भोटखोला गाउँपालिकाको आयोजनामा गा.पा. अध्यक्ष, गा.पा. उपाध्यक्ष र प्रमुख प्रशाकिय अधिकृत मार्फत अपांगता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामग्री वितरण गरियो रअन्य सबै वडाहरुमा पनि आवश्यक सामग्री जनप्रतिनिधिको रोहवरमा वितरण गरिने छ।

मिति: 01/05/2023 - 15:20
, , , , , , ,

Pages