<p>मिति २०८०/१२/०९,१० र ११ गते भोटखोला गाउँपालिकाको आयोजनामा प्रथम भोटखोला गाउँपालिका महोत्सव सन्चालन भएको र उक्त महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको उपप्रधानमन्त्री मा. रघुबिर महासेठ , रक्षा मन्त्री मा. हरि प्रसाद उप्रेती , कोशी प्रदेश सामाजिक बिकास मन्त्री मा.राजेन्द्र कार्की,भु.पु. प्रतिनिधि सभा सदस्य मा. राजेन्द्र गौतम , जिल्ला समन्व्य प्रमुख सुमन शाक्य, जिल्ला समन्वय अधिकारी शुक्र देबि राई , नगरपालिका मेयर, उपमेयर, पालिका अध्यक्ष , उपाध्यक्ष सहित जिल्ला स्थित विभिन्न राज्नैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु , जनप्रतिनिधि ज्युहरु विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , पत्रकार ,सुरक्षाकर्मी,स्थानीय कलाकारहरु सथौ भोटखोला गाउँपालिका स्थित टोल बस्ती बाट पल्नुभएको प्रमुख लामा बिजुवा सास्कृतिक झाकि, खेलप्रेमी (आरचारि र भलिबल ) विभिन्न प्रदर्शनमा आउनु भएको उधामी कृषकहरुको सकृय सहभागीताका साथ गरिमामय उपस्थिती बाट कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु भएकोमा हृदय देखि नै आभार तथा धन्यवाद प्रकट गर्दछौँ ।</p>